Warsaw Integration Centre 3
“MultiOcalenie” Foundation, Górskiego 4, Warsaw
फोन: + 48 797 433 006, Ten adres pocztowy jest chroniony przed spamowaniem. Aby go zobaczyć, konieczne jest włączenie w przeglądarce obsługi JavaScript.
www.multiocalenie.org.pl, फेसबुक: multiocalenie
हामी समर्थन गर्छौं:
अतिरिक्त सुरक्षा अन्तर्गत आप्रवासी, शरणार्थी/मान्छेहरु साथै स्वदेश फिर्ता पठाईएकाहरुको परिवारहरु:
- पोलिस अधिकारीहरु र स्वास्थ्य सेवा प्रदायकहरुसँग सम्पर्कहरुमा;
- स्कूलहरुसँगको सम्पर्कहरुमा;
- कानुनी कुराहरुसँग;
- जटिल व्यक्तिगत र पारिवारिक कुराहरुसँग।
हामी प्रदान गर्छौं:
- केटाकेटी र वयस्कहरुको लागि पोलिस भाषा कोर्स;
- संस्कृतिक र संघटन बैठकहरु;
- कानुनी सहायता;
- मनोवैज्ञानिक समर्थन।
हामी निम्न भाषाहरुमा सहयोग प्रदान गर्छौं:
युक्रेनियन, अंग्रेजी, चेचेन, अरबी, हिन्दी, फ्रेन्च, जर्जियन, पोलिस, रसियन
हामी संस्कृतिक मध्यस्थकर्ता, वकिल, मनोवैज्ञानिक सम्बन्धी सहायताहरु प्रदान गर्छौं
तपाईंको भ्रमण अघि बुकिंग गर्न सिफारिस गरिन्छ!
सेन्टरद्वारा प्रदान गरिने सबै मद्दत र सहयता निशुल्क छ!
Projekt współfinansowany ze środków Funduszu Azylu, Migracji i Integracji oraz budżetu państwa